बेनुका बनिन तेह्रथुम युकेकी टयालेन्ट

दिनेशकुमार परियार । तेह्रथुम समाज युकेले युवाहरुको सहभागिता बढाउँदै यसबर्षको बार्षिक भेटघाट शनिबार सम्पन्न गरेको छ । बेलायतमा हुने गरेको कार्यक्रममा नेपाली युवाहरुको सहभागिता कम हुँदै गएपछि समाजले युवा सहभागिलाई आकर्षण गर्न आफनो नवौं वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम सहित ट्यालेन्ट हन्टको पनि अयोजना गरेको हो । समाजकै भातृसंस्था तेह्रथुम युथ सोसाइटीले संयोजन गरेको ट्यालेन्ट हन्टमा … Continue reading बेनुका बनिन तेह्रथुम युकेकी टयालेन्ट